सहिदहरूको योगदानको स्मरण गर्दै आयोजित सम्मान कार्यक्रममा सहिद परिवारका सदस्य, स्थानीय समुदाय र शुभेच्छुकहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहिद परिवारका प्रतिनिधिले संस्थाबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै दीर्घकालीन कार्यक्रमको आवश्यकता औंल्याएका थिए।
संस्थाले हरेक वर्ष यस्तो कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।